सामुदायिक प्रहरीको आयोजनामा जनचेतनामूलक वृहद साईकल र्याली हुने

चितवन । चितवनमा भोली (सोमबार) सामुदायिक प्रहरीको आयोजनामा साइकल र्याली हुने भएको छ ।
प्रत्यक महिना एक सय स्थानमा एक सय साझेदारी कार्यक्रम सञ्चालन र प्रत्यक एक घरमा एक साझेदार निर्माण गर्ने लक्ष्य सहित समुदाय प्रहरी साझेदारी कम्युनिटी पुलिस पार्टनरशीप (सिपिपी) अन्तर्गत भोली (सोमवार) जनचेतनामूलक वृहद साईकल र्यालीको आयोजना हुने भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
साईकल र्यालीमा सहभागी हुनेले स्यानिटाइजरको प्रयोग गरी मास्क लगाएर मात्र सहभागी हुनुपर्ने चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान साँढे ७ बजे जिल्ला प्रहरी कार्यालय चितवनवाट सुरु हुने उक्त र्याली चौबीसकोठी, पिपल चोक यज्ञपुरी, धर्मचोक, शहिदचोक, पुल्चोक, पोखरा बसपार्क, आँपटारी, मालपोत चोक हुँदै पुन: जिल्ला प्रहरी कार्यालयको परिसरमा आएर टुंगिने जनाईएको छ । र्यालीमा मातहतका प्रहरीका तर्फबाट सिनियर प्रहरी अधिकृतहरुको मात्रै सहभागीता रहने जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार
ट्याग : ##साइकल_र्याली #सामुदायिक_प्रहरी #चितवन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्