जिल्ला कारागार संखुवासभामा निशूल्क आँखा सिविर सम्पन्न
मंसिर ३० खाँदबारी । जिल्ला कारागार संखुवासभामा १ दिने निशूल्क आँखा सिविर आज सम्पन्न भएको छ । सदरमुकाम खाँदबारीमा रहेको तेजरत्न आँखा तथा कान उपचार केन्द्रद्धारा आयोजित सिविरमा ७६ जना कैदीहरुले सेवा लिएका छन् । ५० जनालाई निशूल्क चश्मा वितरण गरिएको छ भने २ जना आँखाका बिरामीको सल्यक्रिया गर्नु पर्ने तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले जानकारी दिनुभयो ।

उक्त शिविरमा हेल्पिङ हेन्ड्स नेपालको सहयोगमा निशूल्क चश्मा वितरण गरिएको जिल्ला कारागार खाँदबारीका जेलर बिनोद अधिकारीले बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #आँखा शिबिर, #संखुवासभा जिल्ला कारागार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्