नुवाकोटमा २४ घण्टामा थप ६० जनामा कोरोना
नुवाकोट, १८ कात्तिक । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार मंगलबार गरिएको परीक्षणमा ३५ पुरुष र २५ महिलामा कोेरोना संक्रमण्म देखिएको हो ।
जसमा विदुर नगरपालिकामा ५२ जनामध्ये २१ महिला र ३१ जना पुरुष रहेका छन् । त्यस्तै लिखु गाउँपालिकामा २ जना महिला,पञ्चकन्या गाउँपालिकामा ३ पुरुष र १ महिला रहेका छन् । तादी गाउँपालिकामामा १ जना महिला र ककनी गाउँपालिकामा एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ सय ७३ पुगेको छ जसमध्ये ४ सय १० पुरुष र एकसय ६३ महिला रहेका छन् । हालसम्म २२३ जना जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । संक्रिय संक्रमितको संख्या ३४७ रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटमा थप ६० जनामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्