काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई अनेरास्ववियू काठमाडौँको ज्ञापनपत्र
काठमाडौ । अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटिले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दहाललाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापन पत्र मार्फत देशमा बढ्दै गरेको हत्या,हिँसा तथा एसिड प्रकरण तथा नजिकिदै गरेका चाडपर्व दशैं, तिहार छठको मौका छोपी हुने गरेका कालोबजारी तथा शान्ति सुरक्षाको स्थितिलाई बिग्रन नदिनका लागि जिल्ला प्रसाशन कार्यालय काठमाडौँलाई आग्रह गरिएको सह संयोजक राजकुमार लामिछानेले बताए ।
बढदो कोरोना प्रकोपका कारण बन्द रहेका शैक्षिक संस्थाहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौँले केहि समय अगाडी दिएको निर्देशनलाई अवज्ञा गर्दै भौतिक रुपममा बिधार्थी उपस्थित गराई पठन पाठन गरेकोमा अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको संयोजक कृष्ण थापा मगरले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियू काठमाडौ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्