सरकारले आफ्नो मागको सम्बोधन गर्ने निर्णय पश्चात डा. गोविन्द केसीले तोडे अनसन
चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै आएका डा. गोविन्द केसीले आज अनसन तोडेका छन्।
त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा अनसनरत केसीको यो १९ औं आमरण अनशन हो । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।
डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । केसीले त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारीको हातबाट जुस पिएर आज अनसन तोडेका हुन्।
क्याटेगोरी : समाचार
ट्याग : #govinda kc, #savedrkc
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्