समाजसेवी लायन सन्दिप निरौलाले बौध्दिक अपांगता भएका बच्चाहरु संग मनाए आफ्नो जन्मदिन

लाइन्स क्लब इन्टर नेसनल डिस्ट्रिक ३२५ B १ अन्तर्गत लाइन्स क्लब अफ काठमाण्डौ देउराली बुद्ध ल्याण्डका डाइरेक्टर लायन सन्दिप निरौलाले नयाँ जिबन नेपालका बौद्धिक अपाङ्गता बच्चाहरु संग पौस्टिक आहार र केहि सहयोगका साथ रमाइलो गरि जन्म दिन मनाएका छन् ।
आफ्नो जन्मदिन यसरि यस्ता बच्चाहरु संग मनाउन पाउदा खुशीले गदगद भएको अनुभब निरौलाले खुशी हुदै बताउनुभयो । मैले यस्तो कार्यमा शुरुवात मात्र गरेको हो, सबै आफ्नो आँखाले देख्दा अझ उत्साही भएको बताउदै यस्तो कार्यमा हामि सबैको साथ चाहिने निरौलाले जिकिर गर्नुभयो ।
यस्ता बालबालिका संग जन्म दिन मनाउन रहर भएकाले आफु विराटनगरमा हुदाँ हुदै पनि हतार गरेर यँहा आएको पनि प्रस्ट पार्नुभयो । जन्म दिन मनाउन किन यास्तो ठाउँ नै रोज्नुभयो भन्ने सोधिएको प्रश्नमा निरौलाले यो ठाउँ भन्दा पनि यस्तो ठाउँलाइ धार्मिक स्थल बराबरको महशुस भएकाले रहर लागेको बताउदै यस्तो ठाउँमा सबैलाई सहयोग गरिदिन आग्राह समेत गर्नुभयो ।
“साझापानाको तर्फबाट लायन सन्दिप निरौलालाई जन्मदिनको शुभकामना “
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्