Techie IT
सोमबार, माघ २८,२०८१

अस्पतालबाट हामफालेका बिरामीको मृत्यु


विराटनगर उपचारका लागि शनिबार अस्पताल भर्ना भएका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको छ।
फोक्सोका बिरामी रहेका गजमेर फोक्सोको बिरामी थिए। अस्पतालबाट हामफालेका उनको आज बिहान मृत्यु भएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #बिरामीको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
13°
Mist
6:43 am5:52 pm +0545