Techie IT
बिहीबार, जेठ १०,२०८१

बाजुरामा एकै परिवारका ५ जना बगेर बेपत्ता


बाजुरा हिमाली गाउँपालिका–५ कवाडी गाउँका एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् ।

उक्त गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।

घरमा सामान्य बिवाद भएपछि उनी बच्चाहरु लिएर निस्किएकी थिईन। उनीसंगै ५, ४ र १ वर्षकी छोरी र २ वर्षका छोरा बेपत्ता भएका छन्।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार

Kathmandu
21°
Mostly Cloudy
5:10 am6:50 pm +0545