नेकपा अध्यक्षद्धयको भेटवार्ता जारी
नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुस्पकमल दाहाल प्रचन्डको आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्नका लागी प्रचन्ड र ओलीको भेटवार्ता भएको हो।
सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा बढेको असन्तुष्टिको बावजुत आज दाहाल ओलीको छलफल भएको हो।
सरकारले आफु मनलाग्दो तरिकाले राजदुत नियुक्ति गर्नका लागी सिफारिस गरेपछि सचिवालयका सदस्यहरुको आपत्ति रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्