Techie IT
आईतबार, माघ ६,२०८१

नार्गाजुनकी उपमेयर अधिकारीलाई कोरोना संक्रमण


नार्गाजुन काठमाडौ । नार्गाजुन नगरपालिकाकी उयमेयर शुसीला अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण नियन्त्रण एवं बिकाश निमार्णमा अहोरात्र खटीएकी उपमेयर अधिकारीलाई संक्रमण भएको नगरपालिकाका मेयर मोहन बस्नेतते प्रेस बिज्ञप्ती मार्फत बताएका छन ।

यसअघि नगरप्रमुख बस्नेत सहित वडा अध्यक्ष पनि कोरोना संक्रमित भएका थिए ।

उनी सत्तारुढ नेकपाको तर्फबाट नगरपालिकाको नेतृत्व गरिरहेका जनप्रतिनिधि हुन् । तत्कालिन एमालेबाट उम्मेदवारी दिएर विजयी बनेकी थिइन । हाल उनी होम आइसोलेसनमा रहेकी छिन ।


क्याटेगोरी : समाचार
ट्याग : #नार्गाजुनकी उपमेयर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
12°
Mist
6:53 am5:35 pm +0545