काँठ चक्रपथको निर्माणमा मन्त्रि सहित टोखा तारकेश्वरका जनप्रतिनिधि
बागमती प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुंयाल सहित टोखा र तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुले उपत्यका काँठ चक्रपथ खण्डको निरीक्षण गरेका छन।
काठमाडौं उपत्यकाको काँठ क्षेत्रलाई जोडेर निर्माण भैरहेको चक्रपथको महत्वपूर्ण खण्ड रहेका दुवै नगरपालिकाका जनप्रतिनिधिहरु सहित निर्माण प्रगति ,समस्या र थप योजनाका वारेमा छलफल सहित उक्त अवसरमा स्थलगत निरीक्षण गरिएको थियो।
मन्त्रि फुयाल सहित टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारी ,उपप्रमुख ज्ञानमाया डंगोल ,तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा,उपप्रमुख भवानी डोटेल सहितको टोलीले काठ चक्रपथ अन्तर्गतको झोर,साङ्ला,काभ्रेस्थली,जितपुर सडक खण्डको निरीक्षण गरेको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #काँठ चक्रपथ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्