समाचार

धर्मस्थलीमा खोला तर्नेक्रममा बगेर एक जनाको मृत्यु

काठमाडाैमा एक जनाको बगेर मृत्यु भएको छ । सोमवार दिउसो धर्मस्थलीमा खोला तर्नेक्रममा काभ्रे घर भएका ति युवा बगेका थिए ।

महानगरीय प्रहरी वृत बालाजुका अनुसार मृत्यु हुनेमा काभ्रे घर भएका प्रकास पुराकोटी रहेका छन् ।

पुराकोटी धर्मस्थलीमा घर बनाउने काम गर्दै आएका थिए । धर्मस्थली बाट बगेका उनको झन्डै तीन किलोमिटर तल शेसमती पुल नजिकबाट उद्धार गरीएको थियो । तर उनको खोलैमा मृत्यु भैसकेको थियो ।

Facebook Comments
Tags
Show More

Related Articles