Techie IT
शनिबार, जेठ ११,२०८२

नेपालमा आज थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि


बिहीबार थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक अपडेट अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएका १२४६ सहित संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२४३ जना कोरोनाबाट निको भएका छन्। यी सहित हालसम्म निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:52 pm +0545