तारकेश्वर गोलढुंगामा गाडी दुर्घटना, दुई गम्भीर घाइते

तारकेश्वर नगरपालिकामा वडा नं ३ फुलबारी गेट नजिकै गोलढुंगामा पानीको जार बोक्ने गाडी दुर्घटना भएको छ । बा २१ च २१३३ नं गाडी गोलढुंगाको बिहानी बस्तिमा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।
बुधवार दिउसो साँढे ३ बजेतिर फुलबारी गेटतर्फबाट मुड्खु जाँदै गरेको पानीको जार बोक्ने गाडी दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा गाडीचालक २२ वर्षीय दीपेश लामा , २४ वर्षीय विनोद पुतुवार र ३० वर्षीय सुनिल महत घाइते भएका छन् ।
उनीहरुलाई थप उपचारको लागि बसुन्धरास्थित ग्रीनसिटि अस्पतालमा पुर्याइको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गाडी दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्