Techie IT
बिहीबार, माघ १०,२०८१

संखुवासभा कारागारलाई हिमालय पहुँच केन्द्रले उपलब्ध गरायो माक्स सेनिटाईजर


नयाँ आशा र हिमालय पहुँच केन्द्र संखुवासभाले जिल्ला कारागारमा माक्स र सेनिटाईजर उपलव्ध गराएका छन् । जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको नयाँ आशा र हिमालय पहुँच केन्द्रले  कारागारलाई १ सय ५५ थान केएन ९५ माक्स, हात धुने साबुन १ सय ६८ थान र ५ लिटर सेनिटाईजर उपलव्ध गराएको हो ।

उक्त सामाग्री हिमालय पहुँच केन्द्रका जिल्ला संयोजकले कारागार प्रमुख बिनोद अधिकारीलाई हस्तान्तरण गर्नुभयो । जिल्ला कारागार संखुवासभामा हाल १ सय ३३ जना कैदीबन्दीहरु रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : ##कोभिड१९, #कोरोना संक्रमण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545