तारकेश्वरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमणको कारण दोश्रो व्यक्तिको ज्यान गएको छ । नगरपालिकाको वडा नं ८ का एकजना ७४ वर्षीय पुरुषको शिक्षण अस्पतालमा मृत्यु भएको हो । यसअघि किष्ट अस्पतालमा वडा नं ११ का एक व्यक्तिको संक्रमणका कारण ज्यान गएको थियो ।
त्यस्तै नगरमा बिहीबार १७ जना कोरोना संक्रमित थपिएका छन्। अब कुल कोरोना संक्रमितको संख्या २ सय ४० पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्