टोखा ३ मा कोरोना परिक्षणका लागी १०५ जनाको स्वाब संकलन
उपत्यकामा पछिल्लो समय कोरोना संक्रमणको अवस्था गम्भिर देखिएपछि पीसीआर परीक्षणका लागि टोखा नगरपालिका वडा नं ३ मा पनि १०५ जनाको स्वाब संकलन गरिएको छ ।
कोरोना भाईरस संक्रमितको कन्टयाक ट्रेसिङका आधारमा स्वयम सेवक, जनप्रतिनिधि सहित वडाका व्यापार व्यवसायीको समेत स्वाब संकलन गरिएको वडा अध्यक्ष सिहराज श्रेष्ठलले बताउनु भएको छ।
हालसम्म ३ नं. वडामा २० जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो । हाल ८ जना सक्रिय संक्रमित छन् भने १२ जना संक्रमणमुक्त भेैसकेका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #tokha swab collection
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्