टोखामा कोरोना संक्रमितको संख्या २९३ पुग्यो
शोभा तामाङ
काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको संख्या २९३ पुगेको छ । जसमा १२९ जना निको भएका छन् । टोखा नगरपालिका वडा नं. ५ मा मात्र ४१ जना कोरोना संक्रमित रहेका छन् । जसमा २५ जना सक्रिय संक्रमित छन् भने १६ जना निको भइसकेका छन् ।
टोखा नगरपालिकामा आज १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १७ जनाको कन्ट्रयाक ट्रेसिङको आधारमा ६३ जनाको स्वाव संकलन गरिने भएको छ। आज तिलिङटार मा.बि. मा ८८ जना कन्ट्रयाक्ट ट्रेसिङमा पहिचान गरिएकाहरुको स्वाव संकलन गरिएको छ । अहिलेसम्म टोखामा कोरोना पोजेटिभ देखिनेको संख्या २९३ पुगेको छ ।
प्रदेश स्तरको आइसोलेसन अस्पताल बनाइएको टोखा २ स्थित चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ जना बाट ५ जना निको भएका कारण १० जना मात्र संक्रमितहरु रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखामा कोरोना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्