कोरोनाको हट स्पट बन्दै तारकेश्वर , संक्रमित संख्या १८९ पुग्यो
काठमाडौ । तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दो छ । नगर स्वास्थ्य शाखाको बिवरण अनुसार कुल संक्रमित संख्या १८९ पुगेको छ । जसमा ८० महिला र १०९ पुरुष रहेका छन् ।
संक्रिय संक्रमितको संख्या महिला ५८ र पुरुष ८६ जना गरी १४४ जना पुगेका छन् ।
निको हुनेहरुको संख्या २२ महिला र २४ पुरुष गरी ४४ जना रहेका छन् । तारकेश्वको सबै वडामा कोरोना फैलिसकेको छ , वडा नं १० मनमैजुमा सबै भन्दा बढी ५८ जना रहेका छन भने हाल सम्म १ जनाको मृत्यु समेत भैसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोनाको हट स्पट, #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्