अर्पण क्लब द्धारा अनाथ असायहरुलाई खाद्दान्न, कपडा बितरण
रन्जिता गदाल
काठमाडौ । लायन्स क्लब अफ काठमाण्डौ अर्पणले २६ जना बालबालिकालाई पुग्ने खाद्दान्न, कपडा ,ग्यॉस वितरण गरेको छ । कोरोना महामारी बाट प्रभावित बिपन्न बालबाललिकाहरु लाई सहयोग गरेको छ ।
बूढानिलकण्ठ ५ टुसालमा अवस्थित अनाथ असाय बाल सुधार संघका बालबालिकाहरुलाई बितरण गरेको क्लवका उपाध्यक्ष जगदिश रिजालले बताए ।
सो अवसरमा कोरोना सम्बन्धि सचेतना कार्यक्रम समेत संंचालन गरीएको थियो ।
प्रमुख अतिथीका रुपमा zone chairperson लायन Ram Chandra Sharma , प्रमुख अतिथी लायन्स क्लब अफ काठमाण्डौ आधारकी अध्यक्ष धन माया सिंजाली संयोजक Surendra Sanghai कार्यक्रम,विषेश अतिथी Orphanages helpless का संचालक Prakash Nepali , अतिथीहरू Shanti Gurung , Manju Shrestha ,Sabina Kaspal Shrestha रहेका थिए ।
सो कार्यक्रमको संचालन Sunena Shrestha र Covid Awareness Program संचालक Prabhakar Jung Luitel ले गरेका थिए ।
कार्यक्रमका अतिथिहरुले सेवा नै धर्म हो भन्ने उखानलाई चरिरार्थ गर्दै शुरूवाती दिनहरूमा नै उत्कृष्ट काम गरेकोमा लायन्स क्लब अफ काठमाण्डौ अर्पणको प्रशंसा गर्दे बधाई तथा धन्यबाद दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #लायन्स क्लब अफ काठमाण्डौ आधार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्