Techie IT
बिहीबार, फागुन १,२०८१

तारकेश्वरमा मोटर साइकल दुर्घटना , चालक गम्भीर घाइते


 

काठमाडौ । तारकेश्वरमा मोटर साइकल दुर्घटना भएको छ ।

वडा नं २ काभ्रेस्थली ढकालटारमा प्रदेश नं ३ ०१७ प ०७२७ नंम्बरको बुलेट बाइक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन भने उनलाई उपचारको लागि ग्रिनसिटी अस्पतालमा लगीएको छ ।

दुर्घटनाको बृस्तृत विवरण केही बेरमा आउने बताइएको छ ।

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #मोटर साइकल दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545