टोखा नगरपालिकाले प्रत्येक वडाका १०० जनाको PCR परिक्षण गर्ने
टोखा नगरपालिकाले प्रत्येक वडाका १ सय जनाको पोलिमेयर रियाक्सन चेन ( PCR) परिक्षण गर्ने भएको छ। टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले जारी गरेको सुचनामा खाद्यान्न ,अत्यावस्यक सेवा ,फोहोर मैला संकलनमा सक्रिय ब्यक्ति र कोरोना संक्रमणको लक्षण देखिएकाहरुको परिक्षण गर्ने जानकारी दिइएको छ।
सुचना :

क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्