नागार्जुन नगरपालिकाका अत्यावस्यक सेवा र व्यवसाय ६ बजे देखि ९ बजे सम्म खुल्ने
नागार्जुन नगरपालिकाका अत्यावस्यक सेवा र व्यवसाय ६ बजे देखि ९ बजे सम्म खुल्ने भएका छन। नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले जारी गरेको सुचनामा कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि सो व्यवस्था गरिएको जानकारी दिइएको छ ।
सामाजिक दुरी कायम गरी खाद्यान्न, तरकारी, मलखाद, बीउबिजन, पशुपंक्षीको दाना, एग्रोभेट, पुस्तक , स्टेशनरी तथा मासु पसलहरु हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म मात्र खोल्ने निर्णय गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नागार्जुन नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्