Techie IT
आईतबार, चैत्र ९,२०८१

नेपालमा आज कोरोनाका थप १०१६ संक्रमित फेला, उपत्यकामा २०५ जनामा संक्रमणको पुष्टि


पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा २०५ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७   जनामा संक्रमण देखिएको हो ।

कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा ८५ जना डिस्चार्ज भएका छन् । नेपालमा आज थप १ हजार १६ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन्।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै देशभर कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

 


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:02 am6:17 pm +0545