Techie IT
सोमबार, चैत्र १०,२०८१

शंखरापुर नगरपालिकामा कोरोना संक्रमित १० पुगे, हिजो थपिए ६ जना


शंखरापुर नगरपालिकामा श्रावण २८ गते बुधबार साँखुमा १४३ जनाको पिसिआर परिक्षण गरिएकोमा ६ जनामा कोरोना पोजेटिभ भेटिएको छ। नगर प्रमुख सुवर्ण श्रेष्ठको जानकारी अनुसार शंखरापुरमा संक्रमितको संख्या कुल १० जना पुगेको बताउनुभएको छ।

परिक्षणको क्रममा शंखरापुर वडा नं। ५ का २ जना, वडा नं। ७ का ३ जना र वडा नं। ९ का १ जना रहेको पनि बताएका छन्। ।

कोरोना संक्रमितको संख्या दिनहु बढिरहेको कारण विश्व स्वास्थ्य संगठनको मापदन्ड र नेपाल सरकारले जारी गरेको सुरक्षाको लागी सामाजिक दुरी एवं मास्कको प्रयोग गर्नका लागी नगर प्रमुख सुवर्ण श्रेष्ठले आग्रह गर्नुभएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #corona update


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
6:01 am6:18 pm +0545