Techie IT
मंगलबार, जेठ २६,२०८३

अन्तरजिल्ला सवारी पास अनिश्चितकालका लागी बन्द


 

कोभिड- १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अनिश्चितकालका लागि सवारी  पास वितरण रोक्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गरिएको गृहले जनाएको छ।

अर्को निर्णय नहुँदासम्म व्यक्तिका नाममा सवारी पास, यात्रु बोक्ने गाडी बाहेक एम्बुलेन्स, खाद्य तथा तरकारी बोक्ने सवारी साधनहरू भने चल्न पाउने छ।


क्याटेगोरी : समाचार
ट्याग : #sawari pass


तपाईको कमेन्ट लेख्नुहोस्