गोंगबुस्थित सुटकेश भित्र राखिएको अवस्थामा भेटिएको शवको सनाखत
आईतबार काठमाडौ को गोंगबुस्थित गणेशस्थान नजिकै विभत्स हत्या गरेर सुटकेश भित्र राखिएको र जेब्रा झोला राखिएको शवको सनाखत भएको छ।
सुटकेशमा शव र टाउको खुट्टा सुटकेश भन्दा ३०० मिटर पर रहेको अवस्थामा भेटिएको शव रोल्पाका कृष्णबहादुर बोहोराको भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीका अनुसार हत्या गरिएको शव सनाखत भइसकेको र बाँकी अनुसन्धान जारी रहेकोले घटना बारेमा थप विस्तृतमा भन्न सक्ने अवस्थामा नरहेको भन्दै चाँडै उक्त घटनाको विवरण विस्तरणमा सार्वजनकि गरिने बताएका छन्।
सुटकेश र जेब्रा झोला राखिएका ठाउँ वरीपरी सिसिटिभी नभएकोले बिस्तृत रुपमा घटनाको बारेमा पत्ता लगाउन समय लागेको थियो। सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो। त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ५तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्