Techie IT
बुधबार, चैत्र १२,२०८१

प्रचन्ड निवासमा कार्यरत ६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ


बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरी परिक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा कोरोना भाइरस पोजेटिभ आएको छ।
सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको समाचार प्राप्त भएको छ।

यद्यपी कुन दर्जाको सुरक्षाकर्मीलाई कोरोना देखिएको भने पुष्टि भएको छैन ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #brealing, #कोरोना पोजेटिभ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:59 am6:19 pm +0545