महानगरीय ट्राफिक महाशाखा सिल ,३७५ जना ब्यारेकमै क्वारेन्टाइन
काठमाडौं, १८ साउन । महानगरीय ट्राफिक महाशाखा बग्गी खाना सिल गरिएको छ । दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बग्गीखाना सिल गरिएको हो ।
ट्राफिक प्रहरी प्रमुख बरिष्ठ उपरिक्षक (एसएसपी) भिमप्रसाद ढकालसहित ३७५ जना ब्यारेकमै क्वारेन्टाइनमा छन् । भेटघाट बन्द गरिएको छ भने आउजाउ बन्द गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महानगरीय ट्राफिक महाशाखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्