Techie IT
शुक्रबार, जेठ ३,२०८२

थप एकको मृत्यु संगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५७ पुग्यो


नारायणी वयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा ज्यान गुमाउनु पुगेकि वीरगञ्ज महानगरपालिका १६ की ५० वर्षीया एक महिलामा मृत्यु पछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

उहाँको उपचारको क्रममा हिजो बिहान ज्यान गएको थियो । मृत्यु हुनु अगाडी नै स्वाब लिइएको तर संक्रमण भए नभएको रिर्पोट आज आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिनुभयो ।

यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Drizzle
5:12 am6:47 pm +0545