मनकामना धाममा संखुवासभा अमेरिका जनसम्पर्क समिति पहलमा राहत वितरण
संखुवासभा अमेरिका जनसम्पर्क समिति अमेरिकाको पहलमा खाँदबारी ९ मा रहेको मनकामना धामका गरुकुल र सन्यास आश्रमका ७० जनालाई राहत बितरण गरिएको छ । सम्पर्क समितिले उपलव्ध गराएको राहत तुम्लिङटारका युवाहरु रविन गौतम, प्रताप गुरुङ र प्रवेश्वर श्रेष्ठ मार्फत हस्तान्तरण गरिएको छ । उनीहरुलाई चामल, दाल, नुनतेल लगायत खाद्यान्नका सामाग्रीहरु वितरण गरिएको हो ।
खाँदबारी नगरपालिका ९ स्थित अरुण नदीको किनारमा रहेको मनकामना धाममा वृद्धवृद्ध र गुरुकुलका विद्यार्थीहरुको अविरल बर्षातको भल र पहिरो आएपछि कुटि, पाठशाला र आवासमा क्षति पुगेको थियो । उनीहरुको खाद्यन्न र लत्ता कपडा समेत नस्ट भएको थियो ।
अमेरिकामा बसोबास गर्ने संखुवासभा जिल्लाबासी कांग्रेस प्रजातन्त्रमा आस्था राख्नेहरुको सामाजिक सस्था संखुवासभा अमेरिका जनसम्पर्क समितिको सक्रिय पहलमा सहयोग संकलन गरिएको सम्पर्क समितिका सदस्य महिपाल घिमिरेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्