Techie IT
मंगलबार, फागुन १५,२०८०

इनफ इज इनफ अभियानका अभियन्ता माथि प्रहरीको हस्तक्षेप


काठमान्डौ,   आफूहरुको मागबारे सरकारलाई दबाब दिन भन्दै दबाबमुलक र शान्तिपूर्ण प्रदर्शन सहित कार्यक्रम गर्दै आएको इनफ इज इनफ अभियानका अभियन्तालाई प्रहरीले बालुवाटार तथा भाटभटेनी क्षेत्रबाट  नियन्त्रणमा लिएको छ ।

पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने,  स्वास्थ्य क्षेत्रमा भएको भ्रष्टाचारको विराधमा उनिहरु कार्यक्रम गर्दै आएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #enough is enough


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
11°
Mist
6:30 am6:02 pm +0545