Techie IT
मंगलबार, माघ २९,२०८१

प्रहरीको हेडक्वार्टरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि


, काठमाडौं ।नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत रहेका नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाल प्रहरीको हेडक्वार्ट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Clear
6:42 am5:53 pm +0545