Techie IT
शुक्रबार, माघ ११,२०८१

तारकेश्वरका एक युवा बलात्कारको आरोपमा पक्राउ


नुवाकोटको तारकेश्वरका एक युवा बलात्कारको आरोपमा पक्राउ परेका छन । गाउँकै १९ वर्षीया युबतीलाइ बाख्राको गोठमा लगेर बलात्कार गरेको अभियोगमा तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का तश्वीर विष्ट पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेक विष्टलाइ १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटले बिहीबारमात्रै अनुमति दिएको छ । विष्टलाइ घरैबाट पक्राउ गरेको प्रहरीले जनाएको छट । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाका घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बलात्कार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:52 am5:39 pm +0545