Techie IT
आईतबार, माघ १३,२०८१

नगरपालिकाको सूचनालाई चुनौती दिँदै तारकेश्वरका डाँडामा डोजर


तारकेश्वर काठमाडौ । तारकेश्वरमा मनोमानी डोजर चल्दा दर्जनौ बस्ति पहिरोको जोखिममा रहेका छन् । वाताबरणीय अध्ययन बिना नै डोजरले बस्ति मात्र नभई जंगल फडानी गर्ने काम समेत भएको छ ।

प्लटिङ्गको नाममा डोजर र ट्रिफर चल्दा सडकहरु भत्कदै दहिनिय अवस्थामा पुगेका छन ।

यसै बिच तारकेश्वर नगरप्रशासनले डोजर नचलाउन भनेर सार्वजनिक सूचना नै निकालेको छ ।

सूचनामा भनिएको छ बर्खामा संवावित पहिरो , भूक्षय लगायतको प्राकृतिक प्रकोपको जोखीमलाई रोक्न अर्को सूचना सम्मको लागि डोजर जचलाउन र सूचनाको अवज्ञा गरे कडा कारवाही गरिने भनिएको छ तर नगरप्रशासनलाईनै चुनौती दिँदै डाँडामास्ने काम रोकीएको छैन ।

तारकेश्वरको साङ्कला , काभेस्थली , भण्डारीगाँउ , जितपुरफेदी लगायतका स्थानहरुमा निर्वाद रुपमा डोजर चलिरहेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरका डाँडामा डोजर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
10°
Mist
6:51 am5:40 pm +0545