सांसद थापाको पहलमा बर्दियाका यी योजनाका लागि बजेट विनियोजन
काठमाडौँ, २७ जेठ ः सांसद तुलसा थापाको पहलमा आर्थिक बर्ष २०७७÷०७८ का लागि बर्दिया विभिन्न विकास निर्माणका लागि बजेट विनियोजन भएको छ । बर्दियाली जनताको बिकासको चाहना बमोजिम जिल्लाभरि बिभिन्न योजनाका लागि उनको पहलमा बजेट विनियोजन भएको हो ।
क० भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत
सडक स्तरोन्नत तथा निर्माण
१. नेपालगंजदेखि गुलरिया सडक स्तरोन्नत रु ५ करोड
२. पूर्वपश्चिम राजमार्गको बाँसगढी बजार क्षेत्र स्तरोन्नत रु ६ करोड
३. बढैयाताल गा।पादेखि बाँसगढी नपा जोड्ने सडक रु ४० लाख
४. बाँसगढी जगतिया भोलागौडी सडक निर्माण रु ४० लाख
स्थानीय सडक पुल निर्माण
१. कन्जरवा नाला पुल महम्मदपुर–धधवार सडकमा रु ४७ लाख ५० हजार
२. खदैला खोला पुल मंगरागढी गुलराघाट रु १ करोड
३. मानखोला पुल बुटाहाबाट बाँके जिल्ला रनियापुर जोड्ने ४७ लाख ५० हजार
४. अस्नेरी रेउखोला पुल रु ४७ लाख ५०
५. बबई नदी जब्दिघाट पूल रु ५० लाख
रणनीतिक सडक पुलहरु
१. मानखोला बढैयाताल गापा बाट बाँकेको रनियापुर जोड्ने, ४७ लाख ५० हजार
२. बाँसगढी नपा अक्षेरिया खोलामा पक्कीपुल
ख० शहरी विकास मन्त्रालय अन्तर्गत
१. मैनापोखर फुटाह भन्सार सडक रु ४० लाख
२. जनता आवास कार्यक्रम अन्तरगत बर्दिया जिल्लामा ५०० आवास निर्माण रु ७ करोड
३. सुरक्षित आवास कार्यक्रम अन्तरगत रु १ करोड
ग० वन मन्त्रालय अन्तर्गत
१. मदन–आश्रित वनबाटिका९पार्क० संरक्षण तथा व्यवस्थापन रु २५ लाख
ड संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रलाय
१. शिखरशैली पौराणीक मन्दिर जिर्णोद्वार बोगटिया ,बढैयाताल रु २० लाख
२. इदगाह संरक्षण महमदपुर ,गुलरिया रु १५ लाख
३. बढैयाताल सिमसार पर्यटन पूर्वाधार रु ७ लाख
४. गुलरिया वृहत थारु सांस्कृति संग्राहालय रु ५ लाख
५. केदारेश्वर धाम पर्यटन पूर्वाधार बाँसगढी रु ३ लाख
६. बबई भ्याली पर्यटकीय पूर्वाधार बाँसगढी रु ७ लाख
७ शिव मन्दिर धार्मिक पर्यटकीय स्थल जोगीगाउँ बारबर्दिया रु ५ लाख
उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय
१ बर्दिया सेज स्थापनार्थ विस्तृत इन्जिनियरिङ कार्य रु ५० लाखसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
तराई मधेश समृद्धी कार्यक्रम
१. चेपाङ खोटेबस्तिमा आवास निर्माण रु ४५ लाख
२. पर्यावारणीय छटैया मन्दिर जाने बाटो ९बाँसगढी ४ र ५ ० निर्माण रु ३५ लाख
३ क्षमा सिमासार क्षेत्र व्यवस्थापन बाँसगढी रु ३५ लाख
४. जैविक मल उत्पादन र प्रयोग सम्बन्धि तालिम ९बाँसगढी नपा० संचालन रु ५ लाख
५ बढैयाताल पोखरी भौतिक पूर्वाधार विकास रु ३५ लाख
६ अतिविपन्न आवास भवन निर्माण ९बढैयाताल गापा ८० रु ४५ लाख
७ .जैविक कृषि व्यवसाय सम्बन्धि तालिम ९बढैयाताल गा।पा० रु ४ लाख
८ .बालविकास केन्द्र भवन निर्माण ९गुलरिया नपा११० रु ३० लाख
९. सुकुम्बासी मुक्तकमैया र गरिबहरुका लागि आवास निर्माण ९गुलरिया नपा ३ र ५० रु ५० लाख
१० जैविक मल सम्बन्धि तालिम ९ गुलरिया रु ५ लाख
११. राजीजाति सामूहिक आवास निर्माण ९बारबर्दिया नपा १०० रु ७५ लाख
१२. मेकानिकल तालिम संचालन ९बारबर्दिया–५० रु ५ लाख
झोलुङे पुल क्षेत्रगत कार्यक्रम
१.चेपाङ्ग बस्ती भांगा खोलामा झोलूँगे पुल निर्माण ९ रु ७५ लाख
२.बबइ पण्डितपुर बैरियाघाटमा झोलुङ्गे पुल निर्माण ९रु ५० लाख
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #तुलसा थापा
धेरै पढिएका
- १शिवपुरी जंगलमा गाडिएको अवस्थामा किशोरीको शव फेला
- २एमाले काठमाडौ जिल्ला कमिटिले तोक्यो बिभिन्न बिभाग पालिकाको जिम्मेवारी हेर्नुहोस कसलाई के के ? ( सूचिसहित )
- ३टोखाको मालुङ्ग प्लटीङ्गमा कपडामा पोको पारेर बेवारिसे अवस्थामा नवजात शिशु फेला
- ४मृत्युमार्ग जस्ता नेपालटार डाँडागाउँ सडक : जनजीविकासँग जोडिएको मुख्य सडक अलपत्र छोडेर गेट बनाउन ५२ लाखको ठेक्का
- ५नेकपा एसका काठमाडौं जिल्ला उपाध्यक्ष र सचिवसहित थुप्रै नेताहरुद्वारा पार्टी परित्याग , आज एमालेमै फर्कीए ( हेनुहोस सूची )
- ६काभ्रेस्थली थुम्कीका गोपाल अधिकारी हराए , खोजी कार्यमा सहयोग गर्ने सबैमा अनुरोध
- ७मेयर बालेन साहले प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोके
- ८कान्ति अस्पतालको दर्दनाक घटना, यतिसम्म हुन्छ लापरबाही !
तपाईको कमेन्ट लेख्नुहोस्