Techie IT
आईतबार, जेठ ६,२०८१

कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो , थप १८९ जनामा कोरोना पुष्टि


काठमाडौं-पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Mist
5:12 am6:48 pm +0545