एकैपरिवारका ६ जना विदेशी नागरिकको उद्धार
संखुवासभा – सदरमुकाम खाँदबारीमा बसिरहेका एकै परिवारका ६ जना अमेरिकन नागरिकलाई उद्धार गरिएको छ । बुधबार तारा एयरको विमान चार्टर गरेर उनीहरुलाई राजधानी पठाईएको हो । ती नागरिक केही बर्ष यता अपांगता सम्बन्धि अध्यायनका लागि सदरमुकाम खाँदबारी बस्दै आएका थिए ।
१० बर्षको छोरी विरामी भएपछि मेडिसिटी अपतालमा अपचार गर्न लैजान उनीहरुलाई जहाज चार्टर गरेर पठाइएको प्रशासनले जनाएको छ । यसअघि पनि प्रशासनको पहलमा लकडाउनका बेला सदरमुकाममा अलपत्र परेर बसेका बिभिन्न देशका ६ जना नागरिकलाई हेलिकप्टरबाट उद्धार गरेको थियो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्