Techie IT
शुक्रबार, जेठ ३१,२०८२

इरानलाई हराउँदै नेपाल काभा महिला नेसन्सको फाइनलमा प्रवेश


काठमाडौं, २२ साउन । नेपाल काभा महिला नेसन्स लिगको फाइनलमा पुगेको छ ।

आज दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #इरानलाई हराउँदै नेपाल काभा महिला नेसन्सको फाइनलमा प्रवेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:06 am7:01 pm +0545