बुढानिलकण्ठ -१० मा नेकपा एमालेको प्यानल भारी अन्तरले विजयी ,कस्तो छ मत अन्तर ?
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेको प्यानल भारी अन्तरले विजयी भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले प्रकासित गरेको अन्तिम नतिजा अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं १० को अध्यक्षमा विजयी भएका नेकपा एमालेका नवराज भट्टराईले २५८१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डोर प्रसाद आचार्यले १३११ मत प्राप्त गरेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #बुढानिलकण्ठ -१०
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्