Techie IT
बुधबार, माघ २९,२०८२

बनेपा नगरपालिकामा एमालेको अग्रता


काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काभ्रेको बनेपा नगरपालिकामा गठबन्धनको उम्मेदवारलाई पछाडि पार्दै एक्लै प्रतिस्पर्धा गरेको नेकपा एमालेले अग्रता कायम गरेको छ ।

एमालेबाट मेयरमा रत्नकुश रञ्जितकारले अग्रता लिएका हुन् ।


क्याटेगोरी : स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्