साङ्गलामा एमालेकोे घर दैलो अभियानलाई तीव्रता
तारकेश्वर नगरपालिकामा एमालेले घर दैलो अभियानलाई तीव्रता दिएको छ । यहाँका ११ वटै वडाहरूमा एमालेका उम्मेदवारहरू घर दैलोमा निस्किएको नेकपा एमाले तारकेश्वर नगर कमिटि अध्यक्ष बासु गौतमले बताए ।
घर दैलो अभियानमा एमालेको तर्फबाट नगरपालिकामा मेयर पदका उम्मेदवार रामेश्वर बोहोरा र उपमेयरकी उम्मेदवार भवानी डोटेल पनि सहभागी रहेकी छिन।
यसै सन्र्दभमा वडा नं १ साङ्गलामा पनि एमालेले घरदैलो अभियानलाई तिब्रता दिएको छ ।
बिहानी चोक साङ्गलाबाट सुरुहुने अभियान सल्लेगाउँ , कुन्चीप्वाकल , लक्ष्मीपुर लगायतका माथिल्लो भागमा आज हुने तथा तल्लो साङ्गलाको भागमा क्रममैसंग भोलीबाट हुने वडा कमिटिका अध्यक्ष गोपाल सापकोटाले बताउनुभयो ।
वडा नं मा वडा अध्यक्ष पदमा बिदुर सापकोटा तथा सदस्यहरुमा लक्ष्मी श्रेष्ठ , अच्युतराज कुँवर , बिमल तामाङ्ग र सम्झना मिजार रहेका छन ।
क्याटेगोरी : स्थानीय
ट्याग : #एमालेले घर दैलो अभियानलाई तीव्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्