Techie IT
बुधबार, जेठ १,२०८२

तारकेश्वरमा बाजागाजा सहित उम्मेदवारको मनोनयन दर्ता (फोटोफिचर)


तारकेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख सहत ११ वटै वडा अध्यक्ष तथा सदस्यहरुले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन ।

निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा उम्मेदवार दर्ता गर्न उम्मेदवारहरु बाजागाँजा र जुलुससहित पुगेका हुन ।

तारकेश्वरमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वरमा बाजागाजा सहित उम्मेदवारको मनोनयन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:13 am6:46 pm +0545