Techie IT
बिहीबार, फागुन १,२०८१

साङला बालकुमारी विद्यालयमा दोस्रो दिनको खोप लगाउन बिहानैबाट लाइन


काठमाडौं । तारकेश्वर नगरपालिकाको बालकुमारी माध्यमिक विद्यालय साङला वडा नं. १ बाट भेरोसेल खोप आज बालकुमारी माध्यमिक विद्यालय पनि लगाइदै छ ।

साउन २० र २१ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई  कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइको  हो । दोस्रो दिनको खोप लगाउन बिहानैबाट लाइन सुरु भैसकेको छ ।

बिहान १० बजेदेखि ४ बजेसम्म  खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र अनिवार्य लिएर जानुपर्नेछ ।

 

त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवा संलग्न बाँकी व्यक्तिहरुलाई पनि लगाइने भएको छ ।


क्याटेगोरी : स्थानीय
ट्याग : #साङला बालकुमारी विद्यालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:41 am5:54 pm +0545