बुढानीलकण्ठ नगरपालिकामा आईतबार ७२ जनामा कोभिड संक्रमण
बुढानीलकण्ठ नगरपालिकामा आईतबार ७२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र कुल ६४४ जनामा संक्रमण देखीएको छ जसमा ३१५ महिला र ३२९ पुरष रहेका छन् ।
वडागत विवरण :
वडा नं १ : १ महिला र १ पुरुष
वडा नं २: १ महिला र १ पुरुष
वडा नं ३: १ महिला
वडा नं ४ : ६ महिला र ४ पुरुष
वडा नं ५: ३ महिला र ३ पुरुष
वडा नं ६: ) ४ महिला र ३ पुरुष
वडा नं ८: ७ महिला र ४ पुरुष
वडा नं ९: ३ महिला र ४ पुरुष
वडा नं १०: ३ महिला र ५ पुरुष
वडा नं ११: ५ महिला र ६ पुरुष
वडा नं १२: २ महिला र ३ पुरुष
वडा नं १३: २ महिला ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##बुढानीलकण्ठ नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्