कामपा १८को नरदेवीमा ५० वेडको आइसोलेसन बनाइने
सीता पौडेल(अर्चना)
काठमाडौं।काठमाडौं महानगरपलिका वडा नम्बर १८को नरदेवीमा अवस्थित ‘नरदेवी आयुर्वेदिक अस्पताल ’मा ५० वेडको आइसोलेसल सञ्चालन गरिने भएको छ। यस विषयमा महानगरले बिहीबार सोहि अस्पतालका निर्देशक डा. दिपक के. सीसँग वृहत छलफल गरेको छ।
११८वेडको क्षमता भएको नरदेवी अस्पतालमा नगरपालिकाले जेठ १ गतेदेखि तत्कालका लागि अक्सिजनसहितको ५० वेडको आइसोलेसन निर्माण गर्ने काममा सोहि वडाका वडा अध्यक्ष न्युच्छेकाजी महर्जनलाई संयोजकको जिम्मेवारी प्रदान गरेको कमपाका नगर प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : ###५० वेडको आइसोलेसन, ##नरदेवी, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्