तारकेश्वर नगरपालिकाले नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा बारे पंचीकरण गर्दे (वडागत बिवरण )
तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिकाले नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने भएको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ–आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन नगरपालिकाले अनुरोध समेत गरेको छ ।
तारकेश्वर नगरपालिकामा स्थाई बसोबास गर्ने नागरीकहरुको गुनासो दर्ता तथा सुनुवाई गर्ने उद्देश्यले दर्ता शिविर संचालन गरेको तारकेश्वर नगरपालिकाका प्रशासन शाखाका राजु तिमिल्सिनाले बताए ।
तिमिल्सिनाका अनुसार आप्mनो वडामा पायक पर्ने स्थानमा २०७८ बैशाख २ गते देखि १६ संचालन शिविरमा सहभागीको बिवरण दर्ता गरिने छ ।
राष्ट्रिय परिचयपत्र तथा पंचीकरण बिभाग सिंहदरबारको अगुवाईमा देशभर स्थानिय तहबाट घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे पंचीकरणको काम तिब्र रुपमा भैरहेको छ ।
हेर्नुहोस कुन वडामा कहिले ?




क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर नगरपालिका, #सामाजिक सुरक्षा बारे पंचीकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्