फेसियल हाउसको २ दिने सेमिनार पोखरामा
काठमाण्डौं, ३१ भाद्र – फेसियल हाउसको २ दिने सेमिनारका लागि बरिष्ठ सौन्दर्यविद सुष्मा महरा पोखरा पुगेकी छन् ।
जम्बो टोली सहित पोखरा पुगेकी महरालाई पोखरा एयरर्पोटमा ब्युटिसियनहरुले स्वागत गरेका थिए । सन्जी मगर लगायतका ब्युटिसियनले उनलाई स्वागत गरेको पोखरा फेसियल हाउसले जनाएको छ ।
ब्युटिसियनहरुको क्षमता अभिबृद्धि र क्याराटीन स्मुथीङ सम्वधि सेमिनारका लागि महरा पोखरा गएकी हुन् ।

पोखरा फेसियल हाउसका अनुसार सोमबार पहिलो चरणको कार्यक्रम सकिएको छ भने महराले मंगलबार पोखराका उद्योगि ब्यवसायी तथा राजनीति ब्यक्तिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ ।
सौन्दर्यविद् महरा काठमाण्डौं उद्योग वाणिज्य संघको कोषाध्यक्ष हुनुका साथै कर्पोरेट म्यागाजिनको निर्देशक समेत हुन ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #फेसियल हाउस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्