Techie IT
शुक्रबार, फागुन २,२०८१

कोमल वलीको तीज गीत “छड्के तिलहरी” सार्वजनिक


 काठमाडौँ । चर्चित लोकदोहोरी गायिका कोमल वलीको तीज गीत “छड्के तिलहरी” सार्वजनिक भएको छ ।

मौलिक पर्व तीजमा हरेक नारीले लगाउने तिलहरीको पनि चर्चा गरिएको छ । वली दिदी बहिनी सौभाग्यको प्रतिक मानिने सिन्दुर, चुरा पोतेमा सजिएर गीतमा अभिनय गरेका छन् ।

चर्चित गीतकार एकनारायण भण्डारीद्वारा संकलित गीतमा गायिका कोमल वली र  प्रज्ञा ‘शरद’ले स्वर दिएका छन् । निर्देशक तथा कोरियोग्राफर पवित्रा आचार्यले निर्देशन गरेको म्युजिक भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् ।


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कोमल वली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
12°
Fair
6:40 am5:55 pm +0545