Techie IT
बुधबार, चैत्र ५,२०८१

चर्चित बलिउड अभिनेताको यस्तो हर्कत (तस्वीरमा हेर्नुहास्)


पछिल्लो समय बलिउडमा कलाकारहरुको जोडी र उनीहरुको हर्कतले गर्दा चर्चा कमाउँने गरेका छन् ।

यस्तै, बलिउडका सफल निर्देशक तथा कलाकार फरहान अख्तर यतिबेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् ।

उनी अहिले सिवानी डान्डेकरसँगको प्रेममा मस्त देखिएका छन् । यी दुइको रोमान्टिक तस्वीरहरु समय समयमा सार्वजनिक पनि भैरहेका छन् ।

तर, यतिबेला समुन्द्रमा निकै नै मस्ती मुडमा रहेका यी दुइको तस्वीरले हंगामा मच्चाइरहेको छ । फरहानको बर्थ डेको अवसर पारेर यी दुई समुन्द्री तटमा रोमान्स गर्न पुगेका थिए । उनीहरुले रमाइलो मात्र गरेनन्, सामाजिक संजालमा तस्बिर पनि शेयर गरेका थिए । उनीहरुको प्रेमको छाल र समुन्द्रमा पानीको छालको शैली उस्तै थियो । एजेन्सी


क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #फरहान अख्तर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Haze
6:07 am6:15 pm +0545